Welcome to indreni Family

Visit our website and Join the Indreni family today and connect with modern technology

हाम्रो बारेमा

परिचय

आजको डिजिटल युगमा कम्प्युटर हाम्रो दैनिक जीवनको एक महत्वपूर्ण आवश्यकता बनेको छ। पढाइदेखि लिएर अफिसका काम, इन्टरनेट प्रयोग, सञ्चार, तथा व्यक्तिगत विकाससम्म—कम्प्युटरले हरेक क्षेत्रमा ठूलो भूमिका खेलेको छ । कामलाई छिटो, सजिलो र प्रभावकारी बनाउनु को साथै आधुनिक शिक्षा, जागिरको तयारी, व्यवसाय सञ्चालन र विभिन्न प्राविधिक सीप सिक्न कम्प्युटर अनिवार्य जस्तै बनेको छ। त्यसैले, कम्प्युटरलाइ आजको विश्वमा ज्ञान, विकास र अवसर प्राप्तिको प्रमुख साधन मानिन्छ।
लेकबेशी नगरपालिका एक भौगोलिक हिसाबले ग्रामिण क्षेत्र भएको कारणले यहाका बिद्यार्थीहरुलाइ प्रबिधि मैत्री शिक्षा अध्यन को लागि टाढा जानु पर्ने बाध्येतालाइ हटाउनका लागि २०८२ साल असार महिनाको ५ गते इन्द्रेणी स्मार्ट सोलुशनको स्थापना गरिएको हो। इन्द्रेणी स्मार्ट सोलुशनले विद्यार्थीहरूलाई आधुनिक डिजिटल सीप, प्राविधिक दक्षता र व्यावहारिक ज्ञान प्रदान गर्दै स्थानीय स्तरमा गुणस्तरीय डिजिटल शिक्षा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । बदलिँदो सूचना–प्रविधि (IT) क्षेत्रमा भएको मागलाई पहिचान गर्दै, विद्यार्थी , कर्मचारी र ब्यापारी स्तरसम्मका व्यक्तिहरुलाइ आवश्यक पर्ने कम्प्युटर तालिमका शिक्षा तथा प्राविधिक प्रशिक्षण मार्फत भविष्य–उन्मुख, रोजगारमुखी र व्यावहारिक दक्षताको विकास गराउने काम गरेको छ। । विद्यार्थीहरुको सीप विकास, आत्मविश्वास, र करियरको अवसरलाई प्राथमिकता दिँदै, आजका युवाहरूका लागि एक भरोसाजनक आधुनिक कम्प्युटर सिकाइ केन्द्रको रूपमा इन्द्रेणी स्मार्ट सोलुशन स्थापित बनिसकेको छ।

Chandra bahadur Pulami magar
Managing Director

हाम्रो सेवाहरु

बेसिक कम्प्युटर कोर्स (BASIC COMPUTER CLASS )
एड़भान्स कम्पुटर कोर्स (ADVANCE COMPUTER CLASS )
Computer IT Related course
रेमिटान्स सम्बन्धि सेवाहरु
कम्प्युटर तथा ल्यापटपका सामानहरु

कार्यालय ब्यबस्थापन टिमहरु ( office managment team)

Chandra Bahadur Pulami magar
Manager
9848107027
Sandeseh Gharti Magar
Assistant Manager
9825551497

हाम्रो गतिबिधिहरु

फोटो ग्यालरी

584954382_122155526096890048_9118211936915564484_n (1)

ब्लग पोस्टहरु

पुरस्कार तथा प्रमाणपत्र वितरण

इन्द्रेणी स्मार्ट शाेलुशन ले वेसिक कम्प्युटर अध्ययन पूरा गरेका विध्यार्थी भाई वहिनिहरूलाई कम्प्युटर तालिम प्रमाणपत्र
Read more...............

इन्द्रेणी स्मार्ट सोलुशन द्वारा उपलब्ध कोर्षहरु

आजको डिजिटल युगमा कम्प्युटर सीप सबैका लागि अनिवार्य छ। अब Lekbeshi–6, Kalyan का विद्यार्थी, युवा, गृहिणी तथा व्यवसायीहरूका लागि
Read more ...............

सम्पर्क ठेगाना